Thursday, July 3, 2025

what is love प्रेम के हो ।




प्रेम के हो ? 


           विचार र प्रसंग संग व्यवहारको कडि मिलेको अवस्थालाई प्रेम भन्न सकिन्छ जुन भौतिक प्रेमको आसयलाई जिड्ने गर्छ । तर प्रेम केवल भौतिक जगतमा मात्र नभएर आध्यात्मित जगतमा पानि हुन्छ ,  र भौतिक भन्दा कहि गुणाले धेरै प्रभावशाली पनि हुन्छ । भौतिक प्रेम मा तपाई कसै संग प्रेम गर्दै हुनु हुन्छ,  तपाईलाई स्पष्ट र राम्रो संग थाहा हुन्छ,  तपाईको स्वार्थ पनि स्पष्ट नै  हुन्छ । तर आध्यात्मिक प्रेम ठिक उल्टो हुन्छ तपाईको प्रेमका विषयमा तपाईलाई केहि थाहा हुदैन,  नस्वार्थको कुनै कुरा रहन्छ, किन कि तपाई कसै संग प्रेम गर्नु हुदैछ,  र किन थाहा नै हुदैन, तपाई को स्वार्थ तपाईलाई देखिदैन  बस अन्नत प्रेम मात्र हुन्छ  । त्यो प्रेमलाई ओसो रस भन्नु हुन्छ 

कसै‍ले यस प्रेमलाई भक्ति पनि भन्छन । तर हाम्रो विज्ञानले यसलाई Dopamine, oxytocin etc जस्ता मानविय रसायन संग जोडेर बुझ्छ । तर त्यो रसायन किन कुनै एक अवस्थामा मात्र सक्रिय हुन्छ त ? यसको कडि तपाईका स्मर्ण संग जोडिएका हुन्छन । यदि यादहरु राम्रा छन भने राम्रो ंमहसुस गर्ने रसायन सक्रिय हुन्छ र यदि यादहरु खराब छन भने त्यो नराम्रो anger hormones सं‍ग जोडिन्छ । कुल मिलाएर विज्ञान यसलाई एक निश्चित दृष्टिकोणले व्याख्या गर्छ र एक सुत्रका आधारमा मात्र हेर्छ । खुसि के‍वल रसायनको ताल मेल मात्रहो भन्छ । 

मानविय भावनाको उपचार गर्न यस प्रस्तुतिलाई स्वीकार गर्न सकिन्छ तर यसको अन्नत रुप कसैलाई थाहा छैन, प्रेम मानव जीन‍वनको एक स्वतन्त्र भाग हो । जस्लाई सबैले मानेका छन यदि मानव भावना बिहिन भएर बाच्ने हो भने के वर्ष मात्र पनि बाच्ने थिएन होला । 


भौतिक्त

No comments:

Post a Comment

what is time समय के हो

समय र काललाई कसरी बुझ्ने ।                                               सामान्य रुपमा हेर्दा समय सानो र काल ठुलो अंश लाग्छ । तर समय बाट काल...